डेली
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
सङ्खेय नाम
अर्थ[सम्पादन गर्नुहोस्]
विभिन्न सामाग्री, खाद्य वस्तु र दही घिउ आदि हाल्ने चोयाको बिर्को लाउने बाकस।
उदाहरण[सम्पादन गर्नुहोस्]
मानिसहरु उहिले एक ठाउँबाट अर्को ठाउँमा सामानहरु डेलीमा हाली ओसार्थे।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी:
A kind of container made of bamboo, which was used to carry things from one place to another place. Now a days it became rare in Nepali society.