डम्फु बजाउनु

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

क्रिया

अर्थ[सम्पादन]

आफ्नो सिद्धान्त, विचार, काम आदिको प्रचार गर्नु

उदाहरण[सम्पादन]

१. तँ आफ्नो बहादुरीको डम्फु बजाउनु थालेको थिइस्

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: