सामग्रीमा जानुहोस्

डट्नु

Wiktionaryबाट

अकर्मक क्रिया

अड़िनु; स्थिर वा दृढ रहनु

गोरखाहरुले अंग्रेज सामु लड़ाईंमा डट्नु परयो ।

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: To be firm; To be steady