डकर्मी

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नामपद[सम्पादन]

सङ्खेय नामपद

अर्थ[सम्पादन]

ढुङ्गाको गाह्रो लाउने मान्छे

उदाहरण[सम्पादन]

डकर्मीले घरको गाह्रो लाइसक्यो ।

अनुवाद[सम्पादन]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: A mason