टाइपराइटर

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

टाइप गर्ने मेसिन

उदाहरण[सम्पादन गर्नुहोस्]

नेपाली भाषामा कम्प्युटरको प्रयोग एउटा उच्च प्रविधिको टाइपराइटर भन्दा बढी हुनसकेको छैन।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Typewriter