Wiktionaryबाट

[सम्पादन गर्नुहोस्]

  1. देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये दसौँ व्यञ्जनवर्ण; परम्परागत रूपमा तालव्य, स्पर्शी, सघोष, अल्पप्राण, अनुनासिक तर नेपाली उच्चारणअनुसार -ञकार प्रतिनिधित्व गर्ने लिपिचिह्न; गोरुसिङ्गे 'यँ' ठहरिने व्यञ्जनवर्ण; चवर्गको अन्तिम तथा पाँचौँ अक्षर; लेख्य रूपमा सो व्यञ्जनवर्णको ञ (नेपाली लेखनमा) ।
  2. नेपालीमा विभेदकता वा व्यतिरेक नभएको नासिक्य व्यञ्जन (नेपाली उच्चारणमा) ।
"https://ne.wiktionary.org/w/index.php?title=ञ&oldid=75668" बाट अनुप्रेषित