झुल

Wiktionaryबाट
Jump to navigation Jump to search

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

जालिदार कपडा जुन प्रायः लामखुट्टेबाट बच्न प्रयोग गरिन्छ।

उदाहरण[सम्पादन]

  1. लामखुट्टे आउन थालिसकेछन्, झुल ल्याउनुपर्‍यो।
"https://ne.wiktionary.org/w/index.php?title=झुल&oldid=37909" बाट अनुप्रेषित