झाँक्री
स्वरूप
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]अर्थ
[सम्पादन]- तन्त्रमन्त्र तथा झारफुकको सहायताले रोगव्याधी आदि समस्याको उपचार गर्ने व्यक्ति; धामी
- लामो कपाल हुने बारी, खेत आदिको छेउछाउतिर घुमी बच्चाबच्ची आदि लुकाइदिने विश्वास गरिएका देवता
- जादु, टुनामुना, झारफुक आदि सम्बन्धी एक विद्या
उदाहरण
[सम्पादन]- छोराछोरीलाई झाँक्रीहरूले उपचार गरिरहेका छन् ।
- बराह, भूमे, देवी, देउराली, झाँक्री जस्ता स्थानीय देवताको पूजा परम्परा खस परम्परा हो ।
- उनले रसायनशास्त्रका साथै झाँक्री, टुना आदिको अध्ययन गरे ।