सामग्रीमा जानुहोस्

झर्नु

Wiktionaryबाट

झर्नु एउटा अकर्मक क्रिया हो। यो झर् धातुबाट बनेको र यसको अर्थ एउटा ठाउँदेखि अर्को ठाउँमा खस्नु हो।

झर्नु क्रियाका रुपहरु
बचन सामान्य वर्तमान काल सामान्य भूत काल सामान्य भविष्यत् काल
एक बचन(अन्य पुरुष)झर्छ/झर्छे/झर्नुहुन्छझर्‍यो/झरे/झरी
झरिन्/झर्नुभयो
झर्नेछ/झर्नेछन्/झर्नुहुनेछ
बहुबचन (अन्य पुरुष)झर्छन्झरेझर्नेछन्/झर्नुहुनेछ
एक बचन(मध्यम पुरुष)झर्छौ/झर्छ्यौझर्‍यौझर्छौ
बहुबचन (मध्यम पुरुष)झर्छौझर्‍यौझर्नेछौ
एक बचन(उत्तम पुरुष)झर्छुझरेंझर्नेछु
बहुबचन (उत्तम पुरुष)झर्छौंझर्‍यौंझर्नेछौं
  • अब रूखको हागाँबाट पात (झर्नु=सामान्य वर्तमान काल) झर्छ।