सामग्रीमा जानुहोस्

जोगी

Wiktionaryबाट

नाम

  1. सामाजिक जीवन त्यागेको महात्मा वा सिद्ध पुरुष
  2. भूतप्रेत भगाउन रातको समयमा मन्त्र भट्ट्याउँदै फेरी लगाउने परम्परागत पेसा भएको जाति
  1. श्रीमति र छोरालाई पत्तै नदिई अखडामा गै जोगी भएछन् ।
  2. जोगीहरुले बराँठ फुकेर चार सुर बाँधेपछि भूत, प्रेत, नलाग्ने र भएका भुतप्रेत भाग्ने विश्वास गरिन्छ ।
  1. अङ्ग्रेजी:Saint[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]