सामग्रीमा जानुहोस्

जोखिम

Wiktionaryबाट

असङ्खेय नाम

अनिश्चितता; नोक्सानीको सम्भावना; नकारात्मक प्रभाव .

बढी जोखिम लिनु संस्थाको लागी वित्तीय अवस्थाको लागी ठिक हुदैन ।

  1. अङ्ग्रेजी: Risk