जेट
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
विशेष यन्त्र जडित तीव्रगतीमा उड्ने एक प्रकारको हवाईजहाज
उदाहरण[सम्पादन गर्नुहोस्]
१. त्यस पछि हामी चढेको जेट कराँची हवाई अड्डामा अवतरण गर्यो।
२. नेपाली विमान कम्पनी कस्मिक एयरले थप एक फोकर जेट ल्याएको छ।
अनुवाद[सम्पादन गर्नुहोस्]
- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: Jet