सामग्रीमा जानुहोस्

जुवाड़ी

Wiktionaryबाट

विशेषण

जुवा खेल्ने बानी भएको; जुवाड़े

जुवाड़ीले सम्पत्ति मात्र नभएर स्वास्नी समेतलाई जुवामा हान्छन्।

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Gambler