जीवनकाल

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

बाँचुन्जेलको समय

उदाहरण[सम्पादन]

१. काफ्काका केही कथाहरू मात्र उनको आफ्नो जीवनकालमा छापिए।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: Lifetime