जीर्णोद्धार
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]जीर्ण वस्तुलाई मर्मत गर्ने काम; पुरानो भएर कमजोर भएको संरचनालाई मर्मत गरी बलियो र राम्रो गराउने काम
उदाहरण
[सम्पादन गर्नुहोस्]१. तिनीहरूले घरको जीर्णोद्धारमा मद्दत गर्न थाले।
२. गुम्बाको अवस्था पनि जीर्ण भएकोले जीर्णोद्धार गरी हाल्नु पर्ने देखिन्छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Reconstruction