जिप
स्वरूप
नाम
अगाडि इन्जिम रहेको भाग होचो र पछाडि अग्ल भएको सानो खाल्को सवारी साधन
१. सो बाटोमा साना जिपबाहेक ठूला गाडी गुड्न सक्दैनन्।
२. पृथ्वीराजमार्गको लेखनाथचोकमा जिप रोकियो।
"https://ne.wiktionary.org/w/index.php?title=जिप&oldid=37790" बाट अनुप्रेषित