जानीजानी

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

क्रियायोगी

अर्थ[सम्पादन गर्नुहोस्]

जानकारी हुँदाहुँदै; थाहा पाईपाईकन

उदाहरण[सम्पादन गर्नुहोस्]

मैले जानीजानी कसैको कुभलो गरिनँ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी:Purposely