जागिर
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नामपद
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]१. सरकारी, गैर-सरकारी आदि कार्यालयमा कर्मचारीको रूपमा गरिने सेवा
उदाहरण
[सम्पादन गर्नुहोस्]१. रोजीरोटी, जागिर केही पनि छैन।
२. राम्रो जागिर पाउन पनि कम्प्युटर जानेको छ, छैन भनेर सोध्छन्।
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: Job