जल युद्ध

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

नदी वा समुन्द्रमा गरिने लडाइँ, जहाजी लडाइँ

उदाहरण[सम्पादन गर्नुहोस्]

इरान र इराकबीच हाल जल युद्ध चलिरहेको छ।

अनुवाद[सम्पादन गर्नुहोस्]