जलाशय

Wiktionaryबाट
Jump to navigation Jump to search
जलाशय

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

सङ्खेय नाम

अर्थ[सम्पादन]

जमेर रहेको पानीको भण्डार; पोखरी

उदाहरण[सम्पादन]

१. यति अग्लो पहाडमा यति विशाल जलाशय।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: Pond