जलवायु
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]कुनै ठाउँको औसत मौसम स्थिति; हावापानी
उदाहरण
[सम्पादन गर्नुहोस्]१. अन्तरीक्षबाट पृथ्वीको माथिल्लो तह र वायुमण्डलको अवलोकन गरी मौसमको भविष्यवाणी र जलवायु परिवर्तनको विश्लेषण गरिन्छ।
२. ठण्डा जलवायु मन पराउने प्राणी हुन्छन्।
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: