सामग्रीमा जानुहोस्

जमिनदार

Wiktionaryबाट

सङ्खेय नाम

धेरै जमीनको मालिक

१. राम तराईको एउटा ठूलो जमिनदार थियो।

२. भूमिबैंकको अवधारणालाई अघि सारिएको लगत्तै जमिनदारहरु बीच जग्गा बिक्री गर्न चलखेल बढेको थियो।

  1. अङ्ग्रेजी: Landlord