जनै

Wiktionaryबाट
Jump to navigation Jump to search

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

हिन्दू धर्मअनुसार व्रतबन्ध गरेपछि काँधमा लगाइने धागो वा डोरो

उदाहरण[सम्पादन]

  1. तिमीले जनै लगाएका छौ ?