सामग्रीमा जानुहोस्

जनगणना

Wiktionaryबाट

नाम

कुनै निश्चित क्षेत्रमा वसोवास गर्ने मानिसहरूको संख्या गन्ने वा तथ्याङ्क लिने काम

  1. नेपालमा प्रत्येक १० वर्षमा जनगणना गर्ने गरिन्छ ।
  2. अहिलेको जनगणनाअनुसार जनसंख्या कति छ ?
  1. अङ्ग्रेजीः Census