सामग्रीमा जानुहोस्

जताततै

Wiktionaryबाट

नाम

सबैतिर; सबै ठाँउमा

जताततै राजनीतिका नारा लेखिएका छन्।

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Everywhere