सामग्रीमा जानुहोस्

जडीबुटी

Wiktionaryबाट

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

औषधीको रूपमा प्रयोग गरिने विभिन्न वनस्पति; बोटबिरुवा यार्सागुम्बादेखि लिएर प्राण रक्षा गर्नसक्ने थुप्रै जडीबुटीहरू प्रशस्त छन्।

उदाहरण

[सम्पादन]

यार्सागुम्बादेखि लिएर प्राण रक्षा गर्नसक्ने थुप्रै जडीबुटीहरू प्रशस्त छन्।

अनुवाद

[सम्पादन]
  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Medicinal Plants