ज
अन्वेषणमा जानुहाेस्
खाेजमा जानुहाेस्
ज
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
ज१— देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये आठौँ वर्ण; तालव्य (वत्र्स्य॰, स्पर्शसङ्घर्षी, सघोष; अल्पप्राण व्यञ्जनवर्ण; चवर्गको तेस्रो अक्षर; लेख्य रूपमा सो व्यञ्जनवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न; डाडु ज ।
ज२— ना॰ [सं॰] कुनै नाम वा नामस्थानिक शब्दका पछिल्तिर लागी कसैबाट वा कसैमा उत्पन्न भन्ने अर्थ जनाउने प्रत्ययधर्मी उत्तरपद (अण्डज, देशज इ॰) ।
उदाहरण[सम्पादन गर्नुहोस्]
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: