छात्रावास

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

विद्यार्थीहरू मात्र बस्न बनाइएको घर

उदाहरण[सम्पादन गर्नुहोस्]

स्नातकोत्तर छात्राका निम्ति कान्ति र ईश्वरीकन्या गरी दुई छात्रावासमा दूई सय छात्रा छन्।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Hostel