सामग्रीमा जानुहोस्

छाउनु

Wiktionaryबाट

छाउनु एउटा अकर्मक क्रिया हो। यो छाउ धातुबाट बनेको र यसको अर्थ घरको छाना लाउनु हो।

यसका रुप यस प्रकार छन्

छाउनु क्रियाका रुपहरु
बचन वर्तमान काल भूत काल भविष्यत् काल
एक बचन(अन्य पुरुष)छाउछ/छाउछे/छाउनुहुन्छछायो/छाए/छाई
छाइन्/छाउनुभयो
छाउनेछ/छाउनेछन्/छाउनुहुनेछ
बहुबचन (अन्य पुरुष)छाउछन्छाएछाउनेछन्/छाउनुहुनेछ
एक बचन(मध्यम पुरुष)छाउछौ/छाउछ्यौछाउ‍यौछाउछौ
बहुबचन (मध्यम पुरुष)छाउछौछायौछाउनेछौ
एक बचन(उत्तम पुरुष)छाउछुछाएँछाउनेछु
बहुबचन (उत्तम पुरुष)छाउछौंछायौंछाउनेछौं