क्रिया
आफूले नसोचेको नराम्रो कुरा एक्कासी सुनेर वा देखेर आत्तिनु
१. मालकिनीलाई सेतो लुगामा देखेपछि ऊ छाँगाबाट खसेजस्तो भएको थियो।