सामग्रीमा जानुहोस्

छलकपट

Wiktionaryबाट

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

झुक्यानमा पारेर आफ्नो स्वार्थ पूर्ति गर्ने काम; जालसाजी

उदाहरण

[सम्पादन]

उसले छलकपट गर्न जानेको थिएन।

अनुवाद

[सम्पादन]
  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Swindle