छड्के
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]नियमित काम भए नभएको तथा कर्मचारीहरूको गतिबिधि सन्तोषजनक रहे नरहेको थाहा पाउनको लागि माथिल्लो निकायबाट विनासूचना गरिने जाँच
उदाहरण
[सम्पादन गर्नुहोस्]१. पञ्चायतकालमा त कर्मचारीको छड्के एउटा नियमित कार्य नै थियो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी:
पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]सिधा नभएर कुनै दिशातिर ढल्केको; बाङ्गो
उदाहरण
[सम्पादन गर्नुहोस्]१. युवतीलाई छड्के आँखाले हेर्दै उसले कफीको प्याला रित्यायो।
अर्थ
[सम्पादन गर्नुहोस्]प्रत्यक्ष रूपले प्रस्तुत नगरिएको; घुमाएर भनिएको
उदाहरण
[सम्पादन गर्नुहोस्]१. छड्के भाषाको भाव।
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: