चौकीदार

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

कार्यलाय, घर आदिको सुरक्षार्थ राखिएको व्यक्ति

उदाहरण[सम्पादन गर्नुहोस्]

सावित्रीका पिता मुम्बईमा चौकीदारको काम गर्छन्।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Watchman