सामग्रीमा जानुहोस्

चैन

Wiktionaryबाट

नाम

ना॰ [हि॰] १. मन प्रफुल्लित रहने स्थिति; आनन्द; सुख । २. सुखभोग; भोगविलास; मोजमज्जा ।

  1. त्यो दिन छोरा बुहारीले पनि सुख चैनको निन्द्रा पाएको अनुभव गरे ।
  2. निकै पर पुगे पछि दुवै मितले चैनको साँस फेरे ।
  1. अङ्ग्रेजी: peace; relief; relaxation.

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
    "https://ne.wiktionary.org/w/index.php?title=चैन&oldid=78976" बाट अनुप्रेषित