सामग्रीमा जानुहोस्

चेष्टा

Wiktionaryबाट

चेष्टा

नाम

ना॰ [सं॰] १. मनको भाव वा विचार प्रकट गर्न गरिएको सङ्केत; मानसिक सङ्केत प्रकट गर्ने बोलाइचलाइ एवं कामगराइको चालढाल; शारीरिक भावभङ्गी । २. कोसिस; प्रयत्न । ३. इच्छा; कामना । ४. हिँडाइ–बोलाइ ।

  1. अङ्ग्रेजी: