सामग्रीमा जानुहोस्

चेतना

Wiktionaryबाट

चेतना

नाम

ना॰ [सं॰] १. प्राणीमा रहने भित्री ज्ञान; चैतन्य; चेतन । २. सत्–असत् छुट्ट्याउन सक्ने बुद्धि; विवेक । ३. कुनै विषयका सम्बन्धमा रहने पूर्वज्ञान; होस । ४. जीवनशक्ति । — मय— वि॰ चेतनाले युक्त; चेतना भएको; चैतन्यमय ।

  1. अङ्ग्रेजी: 1. consciousness; understanding; intelligence; 2. conscience; 3. recollection; 4. the life force;