चुक्ली
स्वरूप
चुक्ली
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [फा॰ चुगली] अर्काका विषयमा कसैसित गरिएको नराम्रो कुरो; भए–नभएको कुरो लगाउने काम; पोल; छुल्याइँ; छुस्केरा । — खोर— वि॰ चुक्ली वा पोल लगाउने; छुल्याहा; छुसी । ~ चाकडी— ना॰ अर्काको पोल लगाउँदै आफू जाती बन्नका लागि गरिने चाकडी । ~ चाक्ली— ना॰ चुक्ली लगाएर आफू जाती हुन गरिएको काम–कुरो; अर्काको पोल लगाएर आफू साखिलो हुने काम वा प्रयत्न ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: slander; backbiting;