सामग्रीमा जानुहोस्

चीर

Wiktionaryबाट

चीर

नाम

ना॰ [सं॰] १. कपडा; वस्त्र । २. कपडाको धरो; वस्त्रको टुक्रा । ३. बौद्ध भिक्षुहरूले लगाउने गेरुवा वस्त्र । ४. फागुन शुक्ल अष्टमीका दिन काठमाडौँको वसन्तपुरमा लिङ्गो गाडेर टाँगिने कपडाको धजा । ५. तिनै धजाहरू टाँगिएको लिङ्गो । — हरण— ना॰ १. कृष्णले गोपिनीहरूको वस्त्र लुकाइदिएको प्रसङ्ग भएको एक प्रसिद्ध लीला । २. कपडा हरण गर्ने काम ।

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=चीर&oldid=77363" बाट अनुप्रेषित