चिह्न
स्वरूप
चिह्न
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. कुनै वस्तु चिन्न सकिने रूप वा लक्षण; चिनु; चिनो; निसाना । २. ध्वजा । ३. दाग; कलङ्क । — कारी— वि॰ १. चिह्न लगाउने । २. घाउचोट गराउने । — धर/धारी— वि॰ १. कुनै किसिमको चिह्न धारण गर्ने । २. दागी; कलङ्की । > चिह्नित— वि॰ चिह्न लागेको; चिह्नयुक्त; चिनु भएको ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: