सामग्रीमा जानुहोस्

चिलाउने

Wiktionaryबाट

चिलाउने

नाम

ना॰ [सं॰ चिल्+आउने] १. लाम्चा पात हुने, बोक्रा, झुसैझुस परेको, पहेँला फूल फुल्ने र अमलाका जस्ता बाटुला फल फल्ने, ठूलो र अति साह्रो काठ हुने एक जातको रूख । वि॰ २. चिलाउने वस्तु रहेको वा भएको । ~ रोग— ना॰ चर्मरोग; लुतो ।

  1. अङ्ग्रेजी: