चित्रा
नाम
ना॰ [सं॰] १. तीन मगण, दुई यगण र आठौँ अक्षरमा यति भएको छन्दविशेष । २. सत्ताइस नक्षत्रमध्येको चौधौँ नक्षत्र ।