चिता
नाम
ना॰ [सं॰] मुर्दा पोल्नका लागि बनाएको तीन खाप दाउराको टाँड; मुर्दा पोल्ने खलियो वा चौको; चितिका ।