चाहिँ

Wiktionaryबाट

चाहिँ

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ यो॰ धेरैमा एकलाई रोज्दा वा जोड दिँदा प्रयोग हुने शब्द; अवसरमा; समयमा; खेरि । (उदा॰— तीनवटीमा कान्छीचाहिँ बाठी रहिछ । सेतोचाहिँ कुखुरो काट ।)

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: