चास्स

Wiktionaryबाट

चास्स

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

क्रियाविशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

क्रि॰ वि॰ [अ॰ मू॰ चास्+स] मनमा चिसो पस्ने गरी; बिझ्ने किसिमले; मन दुख्ने गरी (भन्नु वा केही गर्नु) । — चुस्स— क्रि॰ वि॰ १. पेटै नभरिने गरी; थोरथोरै । २. आगो, तातो फलाम आदिले हल्कासित डाम्ने वा पोल्ने गरी । ३. तार, सुइरो, छेस्का आदिको घोचाइका साथै । ४. घोचपेच गरेर; अर्कालाई छक्क पर्ने गरी ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: