चासनी
स्वरूप
चासनी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्] ना॰ [सं॰] [चास्+अनी] हे॰ चास्नी ।
— ना॰ गहना तयार गर्न सुन, चाँदी आदि जिम्मा लिनेले गहना बनाउन दिनेलाई
पछि काम सिद्धिएपछि गहनामा कैफियत मिसिए–नमिसिएको जाँच्न काटेर दिएको सानो टुक्रो ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: