चाल्नेखटिरा
स्वरूप
चाल्नेखटिरा
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ चर्को घामको असर मानिसका शरीरको छालामा पर्दा उक्सिने ससाना खटिरा; घमौरा; पानी–खटिरा; गर्मी–खटिरा । ~ पिलो— ना॰ धेरै मुख हुने पिलो । ~ सिस्नु— ना॰ ठूलठूला पात हुने र नपोल्ने एक प्रकारको सिस्नु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: