चालक
स्वरूप
चालक
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. मोटर आदि हाँक्ने वा चलाउने व्यक्ति; ड्राइभर; डाइभर; हँकुवा; गाडीवान; सारथि । २. विद्युत् आदि सञ्चालन हुने पदार्थ (सुचालक, कुचालक इ॰) । ~ शक्ति— ना॰ फलाम आदि धातुमा रहने, धातुका अणु–अणु तताउने शक्ति । चाल चलन— ना॰ [चाल+चलन] १. आनीबानी; शीलस्वभाव; चालामाला; आचार; व्यवहार; शील; चरित्र । २. रीतिरिवाज; प्रथा ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: