चार्वाक
स्वरूप
चार्वाक
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. बृहस्पतिको शिष्य मानिने अनीश्वरवादी तथा नास्तिक एक प्रसिद्ध दार्शनिक आचार्य । २. महाभारतमा वर्णित एक राक्षसको नाम । ~ दर्शन— ना॰ ईश्वर, आत्मा, पुनर्जन्म, परलोक, धर्मशास्त्र आदिलाई नमानी भौतिक सुखलाई मात्र मान्ने चार्वाकको नास्तिक मत । ~ मत— ना॰ चार्वाकले चलाएको मत वा सम्प्रदाय ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: