चार्टर

Wiktionaryबाट

चार्टर

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [अङ्॰] १. कसैलाई कुनै अधिकार दिने कुरा लेखिएको लेख वा पत्र; अधिकारपत्र । २. त्यस्तो अधिकार दिने काम । ३. कुनै सर्तमा कुनै ठूलो सवारी किरायामा लिनेदिने काम । — उडान — ना॰ भाडा वा ठेक्कामा पूरा हवाईजहाज लिई मालसामान ओसारपसार गर्ने र यातायातको निम्ति गरिने उडाइ । > चार्टर्ड एकाउन्टेन्ट— ना॰ लेखापरीक्षणको विशिष्ट तहको तालिम प्राप्त गरी प्रमाणसमेत लिएको व्यक्ति ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: