चारु
स्वरूप
चारु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. सुन्दर; मनोहर; रमणीय । २. रुचिकर; प्रतिष्ठित; प्रिय । ना॰ २. महाकवि लक्ष्मीप्रसाद देवकोटाको 'चारु' कविता र शाकुन्तल महाकाव्यकी एक नारी पात्र । — हासिनी— वि॰ मधुर मुस्कान भएकी; हँसमुखी (स्त्री॰ रूप)
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: